बाल गृहमा पहिलो पटक कन्सर्ट

१ फागुन, २०७४ काठमाण्डौ, बाल अपाङ्ग टेवा संस्थाको प्राङ्गणमा बालबालिकाहरुलाई मनोरञ्जनका लागि गत हप्ता पहिलोपटक कन्सर्ट आयोजना गरिएको थियो । कार्यक्रममा काठमाडौँ किलर ब्रान्डले टेवाका बालबालिका तथा स्थानीयलाई रक एण्ड रोल तथा हाँस्यात्मक कलाहरु प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए । सिन्धुपाल्चोक घर भई हाल बुनपा १२ मा बस्तै आएकी सम्झना तामाङलाई उनको सारिरिक अपाङ्गता कारण हिडडुल … Continue reading बाल गृहमा पहिलो पटक कन्सर्ट