तरकारीले बजार नपाउँदा किसान मर्कामा
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान यज्ञराज गौतमले सात कठ्ठा जग्गामा तरकारीखेती गरेका छन् । उनले बारीमा लौका, फर्सी, काँक्रालगायतका तरकारी रोपेका छन् । तरकारी उत्पादन मेहनतअनुसार राम्रै भएको