२४ चैत २०७५,काठमाडौ
शनिबार बेलुकी परेको पानीले बारा–पर्साका आँधीहुरी पीडित विचल्लीमा परेका छन् ।
आँधीहुरीले क्षति पु¥याएको १ साता पुगिसक्दा पनि बासस्थानको उचित व्यवस्था नहँुदा प्रभावित विचल्लीमा परेका हुन् ।
राहत वितरणमा एकद्धार प्रणाली अपनाईएकाले सबै ठाँउमा राहत नपुगेको प्रभावितको गुनासो छ ।
प्रभावित क्षेत्रमा त्रिपालको व्यवस्था गरिएपनि पनि सबै प्रभावितलाई नपुगेकोले सो समस्या देखिएको हो ।