आगामी आर्थिक वर्षमा ७० जिल्ला पूर्ण साक्षर हुने



१५ जेष्ठ २०७६, काठमाडौं

आगामी आर्थिक वर्षमा ७० जिल्लालाई पूर्ण साक्षर बनाईने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आज बजेट भाषणको क्रममा यस्तो बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले बुधबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्