२४ भदौ २०७५, न्यूयोर्क सेप्टेम्बर ८, २०१८ मा तामाङ समाज अमेरिकाको केन्द्रीय कार्यालय नेपाली महावाणिज्यदुतावास न्युयोर्कका कार्यवाहक महावाणिज्यदुत पुष्पराज भट्टराईद्वारा समुद्घाटन गरियो । एक दर्जन भन्दा बढी संघ संस्थाका प्रमुख
१३ भदौ २०७५, काठमाडौं काठमाडौंमा विमस्टेकको मन्त्रीस्तरिय बैठक सुरु भएको छ । सोल्टी होटलमा जारी बैठकमा विमिस्टेक सचिवालय सचिव साहिदुल ईस्लामले विमेस्तेक सचिवालयले गरेको कामहरुको ब्रिफिङ गर्ने र विमस्टेक राष्ट्रहरुबीच
१२ भदौ २०७५, काठमाडौं मान्छेमा रहेको विभिन्न अद्भुत क्षमता प्रस्फुटन गर्दै दिनानु दिन विश्व रेकर्ड राख्नेहरुको होडबाजी चलिरहेको समयमा नेपालका अनन्तराम केसीले पनि सबैभन्दा लामो समयसम्म प्रावचन दिएर विश्व रेकर्ड
१० भदौ २०७५, काठमाडौं नेपाली व्यवसायी बिना गुरुङ्गद्वारा संचालित युएईको स्लेन्डर लेडिज सैलुनले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । युएईमा रहेको नेपाली
०९ भदौ २०७५, कराची पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिएका छन् । पुर्व क्रिकेटर समेत रहेका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिएका हुँन् ।
०९ भदौ २०७५, हरारे जिम्बाबेको उच्च अदालतले प्रतिपक्षीद्वारा राष्ट्रपतीय निर्वाचन परिणामलाई लिएर दायर मुद्धाको विपक्षमा फैसला सुनाएको छ । शुक्रबार सुनाइएको फैसलामा निर्वाचनमा भएको धाँधली सम्वन्धी अध्ययनमा अदालतको अन्तिम निश्कर्ष
०४ भदौ २०७५, काठमाडौं चीनमा इन्टरनेट विवादहरु सुल्झाउनुका लागि इन्टरनेट अदालत गठन भएको छ । सरकारी समाचार संस्था सिन्ह्वाका रिपोर्टअनुसार बेईजिङमा गठन हुने अदालतका लागि आईतबार बेईजिङ महानगरपालिकाको जन महाअधिवेशनको
०३ भदौ २०७५, फिनल्याढड गैरआवासीय नेपाली संघ फिनल्याण्डले सन् २०१३ देखि हरेका बर्ष आयोजना गर्दै आएको परोपकारी दौड प्रतियोगिता रन फर नेपालको आयोजना गरेको छ । नेपाल सरकारले सुरु गरेको
०३ भदौ २०७५, काठमाडौं प्रशान्त महासागर केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार आईतबार बिहान गएको भूकम्प ८.२ रेक्टर स्केलको भएको जनाईएको छ । सतहभन्दा ५५९.६ किलोमिटर केन्द्रबिन्दु
०१ भदौ २०७५, काठमाडौं नेपालको संविधान २०७२ ले संघीय कानुन बमोजिम “नेपालको गैरआवासीय नेपाली नागरिकता” सम्बन्धमा विधेयकले संबोधन गर्न नसकेका केहि बिषय बस्तुमा गैरआवासीय नेपाली संघ (एनआरएन)ले विज्ञप्ती मार्फत सरकारको
२६ साउन २०७५, नोम्पेन्ह कम्बोडियामा हालै भएको संसदीय निर्वाचनमा यहाँका प्रधानमन्त्री समडेच टेचो हुनसेनको सत्तारुढ दललाई प्रचण्ड बहुमत प्राप्त भएको छ । गत जुलाई २९ मा सम्पन्न भएको आम निर्वाचनको
२६ साउन २०७५, वासिङ्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोबीच शुक्रबार साँझ फोनवार्ता भएको छ । उनीहरुबीच व्यापार साझेदारी, सुरक्षा मुद्धा र हालैमात्र इरानसँग विकसित पारमाणविक मुद्धा