वेल फिटनेस : करिनाको विकिनी फोटोशुट



एजेन्सी, २१ पुस २०७४ : केहि समय अघि मात्र आमा बनेकी करिनाले (Vogue Magazine) का  लागि विकिनी फोटोशुट गराएकी छिन् । जुन फोटोमा करिनालाई निकै ग्लामरस देखिएको छ । साथै यति  चाडै उनि कसरि फिट भईन भन्दै धेरैले प्रश्न समेत गरेका छन् ।भारतीय संचार माध्यमका अनुसार करिना फिट हुनुको राज व्यायाम रहेको बताईएको छ ।  उनि दिनमा १३ घण्टा व्यायाम  गर्छिन् ।  करीना पछिल्लो समय आफ्नो पति  सैफ र छोरा तैमुरसँग  यूरोपमा छुट्टि मनाईरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्