तीन दर्जन बढी मानिसहरू नेसपामा प्रवेश
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको वैकल्पिक शक्ति नेपाल समाजवादी पार्टी (नेसपा) मा मानिसहरूको आकर्ष बढ्दै गएको छ । यो पार्टीमा पछिल्लो समय विभिन्न पार्टीका कार्यकर्ता, समाजका लब्धप्रतिष्ठित तथा स्वतन्त्र