प्रधानसेनापति र नेपालका लागि श्रीलंकाका महामहिम राजदूतबीच शिष्टाचार भेटवार्ता



काठमाडौँ, आज मिति २०७४ पुष २४ गते प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौस्थित Democratic Socialist Republic of Sri Lanka का महामहिम राजदुत Her Excellency Ms Wellage Swarnalatha Perara ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति श्री क्षत्री र महामहिम Ms Perara बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्