‘न्याप्किन’ ट्रेलर रिलिज (भिडियो)



काठमाडौँ विनायक लामिछाने निर्देशित फिल्म ‘न्याप्किन’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा प्रदीप गिरी, विनायक लामिछाने, अनिता बस्नेत, अर्जुन भट्टराई, राकेश केसी लगायतका कलाकारहरुको अभिनय छ ।

अर्जुन भट्टराई र राकेश केसीको कन्सेप्टमा तयार भएको फिल्मका छायाँकर सुवास ईडो हुन् भने  फिल्ममा भुपेन्द्र बनको द्वन्द्व निर्देशन रहेको छ । आम युवाले भोगेको चिन्तासँग कसरि अपराध जोडिन्छ भन्ने विषयमा फिल्म निर्माण भएको निर्देशक लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्