विश्वकै पहिलो महिला बडीबिल्डर (फोटोफिचर)



एजेन्सी, २८ पुस : तपाईले पुरुष बडीबिल्डरको बारेमा त धेरै सुन्नु भएको छ होला, तर के कहिलै महिला बडीबिल्डरको बारेमा सुन्नु भएको थियो ? तर हेर्नुहोस् । यीनि हुन् लाउरा ड्याविज ।
उनी विश्वकै पहिलो महिला बडीबिल्डर र खतरनाक बडीबिल्डरपनि हुन् । उनको जन्म १९६० जुलाई १३ मा क्यानडाको ओनटारियोमा भएको हो ।

फोटोफिचर :

प्रतिक्रिया दिनुहोस्