पुष २९ गते फैकामा वृहत रक्तदान कार्यक्रम संचालन हुने



काठमाडौँ, २८ पुस : नेपाल रेडक्रश साेसाइटी र कपनस्थित बुढानिलकण्ठ युवा समाजकाे अायाेजनामा अाउँदाे पुष २९ गते शनिवार वुनपा १२ कपनमा वृहत रक्तदान कार्यक्रम अायाेजना गरिने भएकाे छ । तल्लाे फैकास्थित घटराज भट्टराइकाे शालिक रहेकाे स्थानमा साे रक्तदान कार्यक्रम संचालन हुनेछ । रक्तदान कार्यक्रम विहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्