सन्नी लियोनको बिगत र उनीबारे रोचक जानकारीको लागि पुरा पढ्नुहोस्



२९ पुस ।
को थिईन अहिलेकी भारतीय चर्चित अभिनेत्री सन्नी ?
भारतिय मुलकी क्यानडिन पोर्न स्टार हुन् सन्नी लियोन । भारतिय कलर्स टेलिभिजनवाट प्रसारण हुने विग वोस सिजन–५ मा सहभागी भएपछि नेपाली मिडियाहरुमा सन्नीको चर्चा चुलिएको थियो । त्यस लगत्तै उनले महेश भट्टको फिल्म जिस्म–२ मा अभिनय गरिन् । सन्नीकै कारण फिल्मले रिलिज पूर्व नै व्यापक प्रचार पायो । यसअघि नै उनी अन्तर्रा्ष्ट्रिय पोर्न स्टार हुन् । सन्नीको पञ्जावी परिवार ३५ बर्ष अघि नै दिल्लीवाट क्यार्लिफोनिया गएका थिए । सन्नीले त्यही पढाइ सकेपछि मोडलिङमा प्रवेश गरेकी थिइन् । कम उचाइको कारण निर्वस्त्र मोडलिङको क्षेत्रमा प्रगति गर्न नसकेपछि यिनी पोर्न इन्टरटेन्मेन्टमा तानिएकी हुन् ।

आफ्नो सुन्दर अनुहारको कारण पोर्न उद्योगमा उनी चाडै स्थापित पनि भइन् । यहि क्रममा सन् २००३ मा विडी इन्टरटेनमेन्टमा आवद्ध भइन् । २०१० मा म्याक्सिम पत्रिकाले उनलाई शीर्ष १२ पोर्न स्टारमा सामेल गर्यो । सोही समयमा पेन्ट हाउस सहित केहि म्यागेजिनकोे कभर पेजमा पनि उनी छाइसकेकी थिईन । उनको पहिलो फिल्म सन् २००५ मा रिलिज भएको थियो । उनलाई वलिउडमा काम गर्नका लागि उतिबेलै पनि प्रस्ताव आएको थियो तर उनको पारिश्रमिक सुनेपछि निर्माता निर्देशकले हार खाएका थिए । त्यो समयसम्म सन्नीले द गल्र्स नेक्स्ट डुवर, माइ वेर लेडी–२ लगायतका पोर्न फिल्ममा अभिनय गरिसकेकी थिईन भने मुलधारको चलचित्र र टेलिभिजन शोमा पनि यिनले भूमिका निर्वाह गरेकी थिईन ।

सन्नीको बिगतबारे केहि रोचक जानकारी :
–विग वोस–५ अघि सन्नीको नाम त्यति चर्चामा थिएन । यो रियलिटी शोमा आएपछि यी पोर्न स्टार सञ्चार माध्याममा छाइन् ।
–विग वोस शोकै क्रममा फिल्म निर्माता महेश भट्टले सन्नीलाई आफ्नो फिल्ममा आवद्ध गरे । यस अघि नै भट्टले फिल्म कलियुगमा सन्नीलाई लिन खोजेका थिए । तर, सन्नीले दस लाख डलर पारिश्रमिक मागेपछि भट्टले वाटो वदलेका थिए ।
–१३ मे १९८१ मा जन्मिएकी सन्नीको खास नाम करेन मल्होत्रा हो । पासपोर्टमा उनले आफ्नो नाम करेनजीत कौर वोरा लेखेकी छिन् । पोर्न फिल्ममा अफर आएपछि उनले सन्नी नाम राखेकी थिइन् ।

–सन्नीले पहिलो किस ११ वर्षको उमेरमा गरेकी थिइन् । १६ वर्षको उमेरमा एक वास्केटवल खेलाडीसँग यौन सम्पर्क गरेकी थिइन् ।
–वाल्यकालमा सन्नी हक्की खेल्न रुचाउथिन् ।
–उनले पोर्न उद्योगमा पाइला राख्नु अघि एक वेकरी तथा ट्याक्स एन्ड रिटायरमेन्ट फर्ममा काम गरेकी थिइन् ।
–सन्नीलाई मोडलिङ गर्नका लागि उनकै क्लासमेटले सल्लाह दिएका थिए । त्यसपछि उनले एक फोटोग्राफर भेटिन् र पेन्ट हाउस म्यागेजिनका लागि पोज दिइन । यसपछि उनलाई अफरहरु आउन थाले ।
–सन् २००३ मा सन्नीले विविड इन्टरटेन्मेन्टसँग तीन वर्षको करार लिएर हार्डकोर पोर्नोग्राफीको दुनियाँमा प्रवेश गरिन् ।
–सन्नीको पहिलो फिल्मको नाम ‘सन्नी’ थियो । पोर्न उद्योगमा कदम राख्दै गर्दा उनले लेस्वियन सिन पनि गर्ने वताएकी थिइन् ।
–२००७ मा मेल पार्टनर म्याट एरिक्सनसँग पोर्न फिल्ममा उनले अभिनय गरिन् । लब्स म्याट नामको यो फिल्ममा उनले व्रेस्ट एनलार्जमेन्ट गराएकी थिइन् ।

–सन्नीले आफ्नो लोकप्रियता चुलिदै गएपछि निर्देशक वनेर पोर्न फिल्म वनाइन् ।
–सन् २००५ मा एमटिभि इन्डियाका लागि उनले एमटिभी अवार्डसका क्रममा रेड कार्पेट रिपोर्टरको भूमिका निर्वाह गरेकी थिइन् ।
–म्याटसँगको सम्वन्ध विग्रिंएपछि चाल्र्स डेरा, जेम्स डीन जस्ता पुरुषसँग फिल्म खेलिन् ।
–आफ्नो स्वस्थ्यका लागि सन्नी एकदमै सचेत छिन् । खासगरी आफ्नो शारीरिक सौन्दर्य कायम राख्न उनी पहिलेदेखीनै हरवखत तत्पर रहन्छिन् ।
–जिस्म २ मा आवद्ध भएपछि सन्नीको संगत निर्माता पूजा भट्ट, डिनो मारियो र कलाकार रणदीप हुडा, अरुणोदय सिंहसँग वढ्यो । पूजाले उनलाई रिक्सामा राखेर मुम्वईको यात्रा गराएकी थिइन् ।
–सन्नीले आफ्नो पेशा कसैको दवावमा नभइ आफ्नै मर्जीमा रोजेको बताउने बताउने गरेकाले पनि उनि आफ्नो पेशामा शुरुदेखी नै सन्तुष्ट थिईन ।
–सन्नीका पति डेनियल वेबर हुन जो अहिलेपनि सन्नीको सवै काम सम्हाल्छन् ।
–आफ्नो फुर्स्दिलो समयमा उनी पेन्टिङ, हर्स राइडिङ र अध्ययनमा बिताउने गरेकी छन भने । उनलाई डिस्कभरी च्यानल धेरै मन पर्छ ।

केही समय अघिमात्रै सन्नी लियोनले संसारकै महंगो कार मध्ये एक मानिने मासेराटी कार किनेपछि उनको चर्चा फेरि चुलिएको छ । भारतको एक्स सोरुममा मासेराटी घिबली नेरिसिमो एडिसनको मूल्य १ करोड ३६ लाख भारु छ । नेपाली रुपैयाँमा मात्र हिसाब गर्दा यसको मूल्य २ करोड १८ लाख जति आउछ ।

सन्नीले अमेरिकामा यो कार किनेकी हुन् । कार निर्माता कम्पनी मासेराटीले न्युयोर्क मोटर शो २०१७ मा यो कार पहिलो पटक प्रदर्शन गरिएको थियो । कम्पनीले संसारभर यो ब्रान्डका ४ सय ५० कार मात्र उत्पादन गरेको छ । सन्नीले आफ्नो इन्स्टाग्राममा पनि संसारका ४ सय ५० कार मध्ये आफ्नो पनि एक भएकोमा गर्व गरेकी छिन् ।

कम्पनीले यसमा ३.० लिटरको टर्बो इन्जिन राखेको छ । यो फरारीको इन्जिन हो । यसले ३४५ बीएचपी पावर र ४०४ एनएम टर्क प्रदान गर्छ ।
संसारकै तिव्र गतिमा कुद्ने कार निर्माण गर्ने कम्पनीको रुपमा परिचित मासेराटी कम्पनीको यो कारले ४.७ सेकेन्डमै शून्यदेखि १ सय किलोमिटरको गति लिन सक्छ । यसको टप स्पिड २८३ किलोमिटर प्रतिघण्टा छ । यसअघि संसारकै सेक्सी कारका रुपमा चिनिने जर्मन कम्पनीले उत्पादन गरेको औडीको सानदार कारमा सयर गर्ने सन्नीको यो कार पहिलेको भन्दा पनि अझै सेक्सी देखिने कुरा सन्नीले बताएकी छन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्