अचम्मको सेक्स रेकर्ड



काठमाडौं , ३० पुस
यतिखेर मानिसहरुले आफुलाई फरक किसिमबाट विश्वभर चिनाउन फरक – फरक किसिमकै बिश्व किर्तिमान राखिरहेका हुन्छन् । कतिपयले सकारात्मक सन्देस बोकेको किर्तिमान राख्छन् भने कतिपयले नकारात्मक सन्देस बोकेको त्उ कतिपयले उरन्ठेउला काम गरेर भएपनि विश्व कीर्तिमान राख्छन ।
विश्व कीर्तिमानको रेकर्ड गिनिज बुकमा हुन्छ । यतीबेल दुनियाकै सबैभन्दा धेरैले मन पराइएको र बढी महत्व दिने एउटा बिषय हो सेक्स । तेसैले मानिसहरु सेक्सका विषयमा किर्तिमान राख्न बढी चाहेको पाहिन्छ । नचाहने मानिसहरु दुनियामा कमै होलान् तर हिम्मत र क्षमता सबैमा हुने कुरा ठुलो हो । हुन त सबैले किर्तिमानै राख्नुपर्छ भन्ने पनि त छैन । विभिन्न पत्रपत्रिका पढेरै, यौनका भिडियोहरु हेरेर आनन्द लिँदापनि त हुने हो नि ।

आउनुहोस् जानिराखौँ यौन सम्बन्धी गिनिज बुकमा रेकर्ड भएका केही रोचक विश्व किर्तिमानहरु :

  • एक दिनमा सबैभन्दा धेरै पुरुषसँग सम्भोग गर्ने महिला अमेरिकाकी लिजा स्पार हुन् । चर्चित पोर्नस्टार लिजाले सन् २००४ मा एकैदिन ९१९ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।
  • विश्वमा सबैभन्दा शक्तिशाली वियस्खलन गर्ने व्यक्तिको नाम हो हस्र्ट स्चल्ज । उनले विर्य स्खलन गरेर ६ मिटर टाढा, १२ फिट ४ इन्च माथि ४२.७ माइल प्रतिघण्टाको गतिमा स्खलन गर्दै विश्वकिर्तिमान कायम गरेका छन् ।
  • विश्वमा अहिलेसम्मको सबैभन्दा लामो लिंगको लम्बाइ ३४ सेन्टिमिटर छ । जोन फाल्कोन नामका व्यक्तिले सबैभन्दा लामो लिंगमा किर्तिमान कायम राखेका छन् ।
  • विश्वमा सबैभन्दा ठूलो योनीको किर्तिमान चाहीँ अन्ना स्वानको नाममा छ । उनको योनीको परिधी १९ इन्च थियो ।
  • मानिसलाई एक घण्टामा सबैभन्दा धेरै कतिपटक सम्म उत्तेजना तथा चरम आनन्द प्राप्त हुन सक्ला ? अमेरिकाको क्यालिफोर्नियास्थित म्यारिटल एण्ड सेक्सुअल स्टडिज सेन्टरका शोधकर्ताले गरेको अध्ययन अनुसार उनीहरुले महिलाले एक घण्टामा १३४ पटक तथा पुरुषले १६ पटक सम्म चरम आनन्द अर्थात् अर्गाज्म प्राप्त गर्न सक्छन्, जुन अहिलेसम्मकै बढि हो । साथै एक अर्को अध्ययन अनुसार महिलामा हुने चरम आनन्दको सबैभन्दा लामो समय ४३ सेकेण्ड हो ।
  • विश्वमा सबैभन्दा धेरै विर्य निलेको किर्तिमान अमेरिकाकी मिचेल मोनाहानको नाममा छ । उनले सन् १९९१ को जुलाइमा लस एन्जल्समा आफ्नो पेटभित्रबाट आफुले पहिले निलेको १.७ पिन्ट विर्य वान्ता गरेर विश्वरेकर्ड कायम गरेकी हुन् ।
  • विश्वमा सबैभन्दा बलियो लिंग भएका व्यक्ति हुन् हंगकंगका मो का वांग । उनले सन् १९९५ मा आफ्नो लिंगले अढाइ सय पाउण्ड वजन उठाइदिएका थिए ।
  • विश्वमा अहिलेसम्मकै सबैभन्दा लामो गुप्तांगको रौँको लम्बाइ कति छ ? दक्षिण अफ्रिकाको केपटाउनकी माओनी भी विश्वमा सबैभन्दा लामो गुप्तांग रौँ भएकी महिला हुन् । उनको गुप्तांगको रौँको लम्बाइ २८ इन्च थियो भने काखीको रौँको लम्बाइ ३२ इन्च ।
  • विश्वमा सबैभन्दा बलियो योनी भएकी महिला रुसकी तातिएता कोझेव्निकोभा हुन् । ४२ वर्षकी तातिएताल आफ्नो योनीको सहायताले ३१ पाउण्ड तौल उठाएर किर्तिमान कायम गरेकी हुन् ।
  • विश्वमा सबैभन्दा लामो हस्तमैथुन गर्ने व्यक्तिको नाम मासानोबु सातो हो । सन् २००९ मा अमेरिकामा भएको हस्तमैथुन म्याराथनमा उनले ९ घण्टा ५८ मिनेटसम्म लगातार हस्मैथुन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्