चन्द्रागिरी वडा नं १ का वडाध्यक्षद्वारा जनहितको लागि सूचना जारी



चन्द्रागिरी, ३० पुस : चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोकका पसलहरुमा अवैध मदिरा विक्रि वितरण हुने, सार्वजनिक स्थल एवं निजी घर तथा पसलमा जुवा तास खेल्ने खेलाउने जस्ता अमार्यादित कार्यहरु भैरहेको हुँदा स्थानियवासीहरुको शान्ति, सुशासन र अमन चयनका लागि वडाध्यक्ष राजेन्द्र के.सी.द्वारा सार्वजनिक सूचना जारी गरिएको छ ।

जारी गरिएको सूचना :

प्रतिक्रिया दिनुहोस्