दोस्रो फडिन्द स्मृति कप जारि



मोरंगमा जारि दोस्रो मोरङ जिल्ला स्ततिय अन्तर माबि फडिन्द स्मृति कपमा अहिले सम्म सार्बजानिक मा.वि.,  सुकुना मा.वि. , बुध्द मा.वि. र मछिन्द्र मा.वि. बिजयी भएका छन् ।

नेपाली विद्यार्थीहरुका योद्धा स्वर्गीय फडिन्द तिम्सिनाको स्मृतिमा अनेरास्ववियु सार्वजनिक मा.वि. कमिटी केरावारी मोरङ्को आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा सार्बजानिक मा.वि., सुकुना मा.वि. , बुध्द मा.वि., सावित्री मा.वि., सुकुना क्याम्पस , जनता मा.वि. , उर्लाबारी क्याम्पस , साजीलाल मा.वि. सार्बजानिक मा.वि. ख ,पोखरिया मा.वि. र मछिन्द्र मा.वि. गरि  १२ वटा मा.वि.हरुको सहभागिता रहेको थियो ।

पुस २९ गतेबाट संचालित प्रतियोगिताको फाइनल खेल यहि माघ ७ गते दिनको ३ बजेबाट फडानी खेल मैदान केराबारीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्