अमिषालाई पोर्न स्टार बन्न सुझाव



काठमाडौं, १ माघ

पछिल्लो समय भारतीय नायिका अमिषा पटेलको चर्चा चलचित्रमा त्यति हुँदैन । त्यसैले पनि होला उनले चर्चामा आउन निकै नै उत्तेजक तस्विर सामाजिक संजालमा पोष्ट गरिन् । जसका कारण उनी अहिले आफ्नो जीवनकै सबैभन्दा अप्ठ्यारो मोडमा पुगेकी छिन् ।

कारण हो कामोत्तेजक तस्विरका कारण फ्यानले नै उनलाई पोर्न स्टार बन्न सुझाव दिनु । अमिषाले आफ्नो हट तस्विर सट गर्ने क्रममा आफ्नो दाहिने हात बक्षस्थलमाथि राखेकी छन् भने देब्रे हात कुमबाट टाउको पछाडिपटि लगेर उत्तेजक मुद्रामा खुट्टा फट्टाएर घुँडा दोबारेर बसेको दृश्य निकै कामुक देखिन्छ ।

फ्यानहरुले अमिषाकै तस्विरमा त्यस्ता उत्ताउला कमेन्टहरु लेखेपछि उनले हतार हतार कमेन्ट डिलिट गरेकी छिन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्