३५ किलोको खुकुरी बन्यो मेलाको आकर्षण



काठमाडौं, ३ माघ

गुल्मी जिल्लाको रिडिमा  माघे संक्रान्ती मेलाको लागि  नेपालकै सबैभन्दा ठूलो खुकुरी बिक्रिका लागि राखिएको छ। ३५ किलो तौल भएको यो खोल सहित रहेको खुकुरी अत्यन्तै कलात्मक तथा अस्कर्षक रुपमा बनाइएको छ।

यो खुकुरिको मूल्य १ लाख रुपैया तोकिएको छ। बाग्लुङको बुर्तिवाङका एक जना कालिगडद्वारा  निर्माण गरिएको यो खुकुरी देशका बिभिन्न स्थानहरुमा प्रदर्शनमा राखी विभिन्न पुरस्कार समेत जितिसकेको छ।

प्रतिक्रिया दिनुहोस्