कस्तो भागबण्डाबाट सिफारिस भए प्रदेश प्रमुख ? (नाम सहित)



काठमाडौं, ३ माघ

सत्तारुढ कांग्रेस र मधेसवादी दुई दलले प्रदेश प्रमुखमा भागवण्डा गरेका छन् । प्रदेश ५ मा राजपाको   र प्रदेश १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ । अन्य ५ प्रदेशमा कांग्रेसको सिफारिसमा नियुक्ति भएका छन् ।

  • प्रदेश १ – गोविन्द सुब्बा  (फोरमबाट सिफारिस)
  • प्रदेश २ – रत्नेश्वर लाल कायस्थ  (काँग्रेसबाट सिफारिस)
  • प्रदेश ३-  अनुराधा कोइराला  (काँग्रेसबाट सिफारिस)
  • प्रदेश ४ – बाबुराम कुँवर  (काँग्रेसबाट सिफारिस)
  • प्रदेश ५ – उमाकान्त झा  (राजापाबाट सिफारिस)
  • प्रदेश ६ – दुर्गाकेशर खनाल  (काँग्रेसबाट सिफारिस)
  • प्रदेश ७ – मोहनराज मल्ल  (काँग्रेसबाट सिफारिस)

 

प्रतिक्रिया दिनुहोस्