काठमाडौं, ३ माघ
भागवण्डामा प्रदेश प्रमुख तोकेको सत्तारुढ कांग्रेस र मधेसवादी दुई दलले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । जस अनुसार :-
- प्रदेश १ – विराटनगर
- प्रदेश २ – जनकपुर
- प्रदेश ३ – हेटौंडा
- प्रदेश ४ – पोखरा
- प्रदेश ५ – रुपन्देही
- प्रदेश ६ – सुर्खेत
- प्रदेश ७ – कैलाली
अस्थायी मुकाम रहेको छ । यहि अस्थायी मुकामबाट अस्थायी प्रदेश प्रमुखले प्रदेश सांसदहरुलाई सपथग्रहण गराउने छन् । सपथग्रहण पछी सांसदहरुले प्रदेश प्रमुख , मुख्यमन्त्री छान्ने छन् ।