विन्स्टन चर्चिलका स्मरणीय भनाइहरू



१. युद्वमा तिमी एकपटक मात्र मर्न सक्छौ तर राजनीतिमा, पटकौ पटक ।

२. एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।

३. यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौ ।

४. राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।

५. हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।

६.  हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।

७. इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ ।

८. सफलताका तीन सूत्रहरू छन्, एक, कहिल्यै हरेस नखाउ, दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।

९,  निराशावादी हरेक अवसरमा समस्या देख्दछ भने आशावादी हरेक समस्यामा अवसर देख्दछ ।

१०. छोटा शब्दहरू राम्रा हुन्छन र पुराना शब्दहरू सबैभन्दा राम्रा ।

प्रतिक्रिया दिनुहोस्