हेर्नुहोस् फोटो पोज जस्ले ट्विटरमै मच्चायो हंगामा



६ माघ: एकजना अज्ञात मानिसले अनौठो तथा असजिलो पोज दिएर खिचेको फोटो ट्विटरमा अहिले भाइरल बनिरहेको छ । पानीमाथि ढुंगा राखेर त्यही ढुंगामाथि पाइताला, घुँडा र कुइनो अठ्याउँदै ती युवकले पोज दिएका छन् ।

उक्त तस्वीरलाई ट्विटेहरुले धमाधम रिट्विट गर्नुका साथै विभिन्न थिममा प्रयोग गरी अनौठा तस्वीरहरुमा ढालेका छन् ।

कतिपयले यो तस्वीरलाई माइकल एन्जेलोको क्रिएसन अफ एडमसँग दाँजेका छन् त कसैले बलिउड फिल्मको तस्वीरसँग गाँसिदिएका छन् ।

एकजना ट्विटेले चाहिँ यस्तो लेखेका छन् – मेकानिकल इन्जिनियरिङका एक विद्यार्थी केटी पट्याउने प्रयासमा….।’

प्रतिक्रिया दिनुहोस्