जान्नुहोस ! गर्भावस्थामा बान्ता कसरी घटाउने ?



– चुइङगम वा चकलेट खाने ।

– थोरै–थोरै तर पटक–पटक खाना खाने ।

– कडा बास्ना भएको खाना भरसक नखाने ।

– बिहान ओछ्यानबाट बिस्तारै उठ्ने ।

– भुटेको, कुरुम–कुरुम हुने खानेकुरा खाने ।

प्रतिक्रिया दिनुहोस्