कबिता : जादुको नगरी भो नेपाल



काठमाडौं, ६ माघ

राति सुतेका परिवार,

बिहान उठ्दा अर्को देशमा बिउँझेको

लाछी मर्द भन्छु,

किनकी

सत्ता खोस्न र घुस खान विश्वभरी पुजीयको

आमाको लास नचिन्नेले

किन सास चलुन्जेल स्थनपान गरेका

आमाका अस्मिता लुटिदा

भत्ता पड्काउनेहरु

तारे होटेलमा मस्त भेटिदा

नयाँ पिलर गाड्दा

पिठिउ फर्काउने

सदन थर्काउनेहरु

उस्को नजरबन्दको खेलमानै भुन्दै जाउ

भत्ता छुट्लानी जन्ताको आवाज पेल्दै जाउ

जदुको नगरी भो नेपाल

सबैको टुडिखेल भो नेपाल ।।

प्रतिक्रिया दिनुहोस्