आवश्यकता भन्दा धेरै पानी पिउदा हुने वेफाईदाहरु



१. स्वास्थ्य विशेषज्ञहरुका अनुसार खाना खाने वित्तिकै चिसो पानी पिउनाले शरीरलाई हानी पुग्न सक्छ ।

२. आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले पेट भित्रको पाचन रसले काम गर्न छोड्छ । त्यसपछि थप समस्या उत्पन्न हुन सक्छ ।

३. बिरामीहरुले आवश्यक भन्दा बढी पानी पिए त्यसले स्वास्थ्यलाई असर गर्छ ।

४. शरीर रोगमुक्त र स्वस्थ राख्नको लागि पानी अत्यावश्यक पदार्थ हो । तर असन्तुलितरुपमा पानी पिएमा भने असर गर्छ ।

५. दैनिक पिउने कफि र चियाको मात्रा हेरेर पनि पानी पिउनु आवश्यक छ । ४ कप चिया वा कफि पिउँदा ८ गिलास पानीको आवश्यकता पर्दछ । चिया र कफिमा कैफीनको मात्र धेरै हुन्छ ।

जसले शरीरमा कैफिनको मात्रा धेरै भयो भने रगतको मात्रा कम हुन्छ ।

६. रोगी तथा स्वस्थ व्यक्तिले पनि आवश्यक भन्दा बढी पिउनु हुँदैन ।

७. आवश्यक भन्दा धेरै पानी पिउने गर्नाले मिर्गौलामा दवाब पर्न सक्छ ।

८. पानीको ओभरडोजले तपार्इंको शरीर भित्रको सेलहरु ड्यामेजपनि हुन सक्छ ।

९. खाली पेटमा पनि पानी नखानुहोस् । यसले तपाईंमा सर्दी र जुका पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्