काठमाडौं, ७ माघ
सर्वसाधारणका आखामा भगवान बनेका चर्चित पत्रकार रबि लामिछाने केहि दिन अघि धुर्मुस-सुन्तली फाउन्डेसनले सन्तपुरमा निर्माण गरिरहेको एकीकृत नमुना बस्तीमा पुगेका थिए । चर्चित हास्यकलाकार सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले पछिल्लो समय निर्माण गरेको बस्ति हो सन्तपुर ।
रबि पुग्दा त्यहाको वातवरणनिकै रोचक बनेको थियो भने एक्कासि रविलाई देख्दा धुर्मुस सुन्तली पनि अचम्ममा परेका थिए ।
सन्तपुरमा भेट भएपछी रबि, धुर्मुस र सुन्तली बिचको कुराकानी यति रोचक भयोकि जुन सबै मिडियाको लागि समाचार बन्यो ।
हेरौ के कुराकानी भएको रहेछ त :