बाच्नको लागि बनस्पतिको संघर्ष (फोटो सहित)



काठमाडौं, ८ माघ

भनिन्छ संघर्ष नै जिबन हो अनि जिबन नै संघर्ष हो । संघर्ष बिन जिबन सम्भब छैन । जुनसुकै प्राणी अथवा वनस्पति किन नसोस आफुलाई सार्थक बनाउन अनि आफ्नो औचित्व प्रष्टाउन केहि न केहि संघर्ष गरेकै हुन्छ ।

आफ्नो प्रणा जोगाउनको लागि गरिएका संघर्षका कथाहरु दुनियामा अनगिन्ति छन् । अनि अझै अनगिन्ति बन्नेछन । जुन रोचक तर मार्मिक हुने गर्दछ । हृदय छुने हुने गर्दछ ।

बिषेशत प्राणीहरुले आफ्नो प्रणा जोगाउन जस्तो पनि संघर्ष गरेको देख्छौस्, सुन्छौ अनि भोक्छौ पनि । हामि सोच्दैनौ की प्राणीहरुले जस्तै बनस्पतिहरुले पनि आफु बाँच्नको लागि कडा संघर्ष गरिरहेका हुन्छन । अस्तित्व जोगाउन तल्लिन हुन्छन ।

बनास्पतिहरुले गरेको संघर्षका केहि उदाहरणहरु तलको तस्बिर हेर्दा प्रष्टिन्छ :

प्रतिक्रिया दिनुहोस्