साबधान ! फोहोर बालेर आगो नताप्नुहोस्



९ माघ: फोहोर बालेर आगोबाट निस्किने धुवाँ चिसो मौसममा लामो समयसम्म जमिनको सतहनजिकै र वायुमण्डलको तल्लो भागमा रहिरहन्छ जसले स्वास्थ्यमा हानि र्पुयाउँछ ।

स्वास्थ्य तथा वातावरणविद्का अनुसार यसले बातावारण प्रदुषित बनाई हाम्रो फोक्सोलाई समेत नकारात्मक असर पार्छ ।

दैनिक जिवनमा हामी हाम्रो घरवरपर वा सडक सफा राख्नकालागी वरपरको फोहोर जम्मा गरेर बाल्ने गर्दछौ । त्यसमा पनि चिसो मौसममा आगो ताप्न फोहोर बाल्ने गरीन्छ ।

चिसो बढेसैै विभिन्न स्थानम जताततै भेटिने फोहोरमा विशेषगरी प्लाष्टिक वा जंकफुडका खोलदेखि टायरसमेत हुन्छन जसलाई बालेर ताप्ने गरीन्छ ।

प्रतिक्रिया दिनुहोस्