धेरैको होस उडाउने प्रियंकाको चर्चित तस्बिर



काठमाडौं, १० माघ

प्रियंका चोपडा भारतीय मिडियामा आफ्नो अलग पहिचान बनाउन सफल एक अभिनेत्री हुन् । प्रियंकाले बलिउड र हलिउड दुबैमा नाम कमाएकी छन् । प्रियंकाले छोटो समयमै अभिनयमा नाम र दाम दुबै कमाएकी छन् । त्यसैले पनि उनी धेरै देशमा चिनिएकी छन् ।

केही समय पहिले असोक तथा मधुस चेपडाकी छोरी प्रियंकाको नाम फोब्सले सार्वजनिक गरेको उत्कृष्ट १० पर्सनालिटीमा पनि अटाएको थियो । उनको भाइको नाम सिद्धार्थ चोपडा हो ।

२०००मा मिस वल्र्डको उपाधि जितेकी प्रियंका त्यसपछि बलिउड भित्रिएकी हुन् । प्रियंका बलिउडकी सबैभन्दा महँगी अभिनेत्री मध्यकी एक हुन् । जो मिनेट मिनेटको पनि रकम लिने गर्दछिन् । – एजेन्सी

यीनै अभिनेत्री प्रियंकाको केही आकर्षक तस्बिर हेर्नुहोस्ः

 

 

प्रतिक्रिया दिनुहोस्