साहित्यीक कार्यक्रम साधुवाद एटम शर्माको साथमा



१० माघ : आजबाट हरेक दिन साँझ ५ः०० बजेदेखि परिवर्तन खबरको फेसबुक पेजमा साहित्यीक कार्यक्रम साधुवाद लाइभ प्रसारण हुँदैछ ।
तपार्इंको जीवनका भोगाइ र सफलताले अरुलाई प्रेरणा दिन सक्छ । यदि तपाईसँग पनि कुनै रचनाहरु छ र प्रसारण/प्रस्तुत गर्न ठाउँ पाइरहनु भएको छैंन भने एटम शर्मा तपाईको साथमा हरपल हुनेछ ।त्यसका लागि ।

[email protected] मा हामीलाई तपाईको रचना पठाउनु होला ।

प्रतिक्रिया दिनुहोस्