आजको जीवनोपयोगी भनाई



अमेरिका यस्तो देश हो जहा आधा पैसा खानामा खर्च गरिन्छ आधा पैसा मोटोपन घटाउनमा । – अज्ञात

विहे गर्नुपूर्व बच्चा स्याहार्ने मसँग छ सिद्धान्त थिए, अहिले मेरा छ बच्चाहरू छन् र कुनै सिद्धान्त छैन । – जोन विल्मट

जस्तो भए पनि विहे गर । पत्नी असल मिले तिमी खुसी हुनेछौ, खराब मिले दार्शनिक । – सुकरात

सधै दश्रो व्यक्तिको अन्त्येष्टीमा जानु, आन्यथा उ तपाईको अन्त्येष्टीमा आउनेछैन । – योगी बेरा

जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन । – रोबर्ट ग्रोनाको

मैले भगवानसँग बाइक मागे तर मलाई थाहा भयो भगावनले सोझै दिदैनन् यसर्थ मैले एउटा बाइक चोरे र भगवानसँग क्षमा मागे । – एमो फिलिप्स

लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ । – अज्ञात

प्रतिक्रिया दिनुहोस्