टेन्सन र तनावमा हुनुहुन्छ : आफूलाई मनपर्ने संगीत/भजन सुन्ने गर्नुहोस…



११ माघ : सबैलाई टेन्सन छ यहाँ । कसैलाई कामको टेन्सन छ, कसैलाई दामको टेन्सन छ, कसैलाई नामको टेन्सन छ । नेता, कार्यकर्ता, अभिनेता, व्यापारी, शिक्षक, विद्यार्थी, गृहिणी…सबैलाई केही न केहीको टेन्सन छ । तनावको मात्रा फरक होला, चिन्ताको विषय फरक होला, तर मनस्थिति सबैको अशान्त छ । धेरैलाई लाग्छ– देशको अवस्था र भद्रगोल राजनीतिका कारण अचेल हामीहरु टेन्सनमा छौ । के–केको र कति टेन्सन छ त हामीहरुलाई ?

हामी कसैलाई सल्लाह दिनु पर्‍यो भने तत्काल अघि सर्छौं । तर त्यही कुरा आफूमा लागु गर्न भने हामी चुकिरहेका हुन्छौं । यदि तपाइँ एकान्तमा हुनुहुन्छ भने सँधै केही कुरामा विचार गराै जसले हामीलाई खुसी र सन्तुष्टि दिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्