जान्नुहोस् ! स्त्रीहरुले कुरा लुकाएर राख्न नसक्नुको रहस्य



११ माघ : प्रसिद्ध ग्रन्थ महाभारत को अनुसार जब १८ दिन लामो युद्ध सकियो तब आमा कुन्तीले कर्ण तिमिहरुको जेठा दाइ भएको कुरा ५ छोरा (५ पाण्डब) हरुलाई भन्नु भयो यो सुनेर सबै ५ पाण्डबहरु दुखि भए ।

युधिष्ठिर महाराज (५ पाण्डब का जेठा दाई) ले कर्णको बिधिबिधान अनुसार अन्तिम सस्कार गर्नु भयो र सोकाकुल भएर आमा कुन्ती को नजिक जानु भयो र तुरुन्त समस्त स्त्री जातिलाइ श्राप दिनु भयो आज बाट समस्त स्त्री जातिले कुनै पनि गोप्य कुरा लुकाएर राख्न नसकुन भनेर र यस्को प्रभाव आज पनि हामी देखन सक्छौ ।

प्रतिक्रिया दिनुहोस्