कमलले सोध्लान नि खै कोमल भन्लान ओलिले लगे भन्दिए….



११ माघ: कोमल ओली अब चै पोइल नजाने भैचिन्? पोइल गएको ५-७ महिना पनि नभै धोक्रे छोरो पाइछिन त । एमाले ब्रान्डका महावीरहरुले पार्टीको आगामी राजनीतिक दर्शन र कार्यदिशा के हुने भनेर बहस गर्ने ?

एक जमाना थियो जती बेला एमालेको साधारण सदस्य बन्न खोज्नेहरुले भर्नु पर्ने फारम पाउन समेत ठुलो संघर्श गर्नु पर्थ्यो I कृयासिल सदस्यको त  कुरै छाडौ I अहिले त पार्टी र जनतासँग बसेर बर्षौ राजनीतिक जीवन घिसार्नेहरुलाई  हेर्या हेर्यै बनाउदै राजनीतिक बेश्या प्रब्रित्ती फास्ट ट्र्याकबाट राजकिय पदमा पुग्नेहरुको लर्को छ ।

कोमल ओलीलाइ सांसद बनाउने त्यो मापदण्ड नामको कागजी अभिलेखमा  के लेख्या रै’छ ? के हो तिनको राजनीतिक योगदान ? आफुलाई एमाले नेता ठान्ने कुनै महावीर छन् निर्धक्क  भएर जवाफ दिने ? राजनीति शुद्धिकरण गर्ने कि, राजनीतिक बेश्याब्रित्तिलाई बढावा गर्दै लाने ?

एमालेहरुले पार्टीको आगामी राजनीतिक दर्शन, मार्ग निर्देशक सिद्दान्त के हुने, पार्टीले राजकिय पदको जिम्मेबारी कसलाई दिने भन्ने मापदन्ड कस्तो बनाउने भन्ने जस्ता बिरालो बाधेर बाउको श्राध्ध गर्ने नौटंकी हामीलाई नसुनाए हुन्छ। हामी तिम्रा हरेक कर्मको भजने हैनौ। यस्ता अलोकतान्त्रिक र अराजनितिक गतिबिधिको घोर भर्त्सना गर्दछु।

नोट : कोमल ओलीलाइ अपमान गर्ने मेरो उद्देश्य हैन। उनी कलाकार हुन, त्यस रुपमा उनी प्रती सम्मान नै छ। उनको योग्यताको कदर कलाकारिताको बिकाससँग सम्बन्धित अन्य कुनै पदमै हुन सक्थ्यो। लोकतन्त्रमा राजनीति झ्यालबाट छिरेर जनतामाथि शासन गर्ने प्रणाली हैन।

Guru Bhattarai को फेसबुकबाट साभार गरिएको ।

प्रतिक्रिया दिनुहोस्