त्रि.बि.द्वारा विद्यार्थीको भविष्य माथी खेलबाड



काठमाडौं, ११ माघ

त्रिभुवन विश्वविद्यालय अन्तर्गत वि. आइ सिटी(b.ict) सेमिस्टार प्रणाली अन्तर्गत प्रत्यक छ/छ महिनामा परिक्षा गर्नु पर्ने भएपनि अहिले आएर विश्वविद्यालय ले ८/९ महिनामा परिक्षा संचालन गर्दै आएको छ।

विद्यार्थीले पटक पटक आन्दोलन गर्दा हुन्छ भन्ने तर समयमा परिक्षा कहिले नगर्नाले विद्यार्थीको भविष्य माथिनै खेलवाड भएकाे विद्यार्थीले बताएका  छन् । २०७२ बाट संचालित सेमिस्टार २०७६ मा पाहिलो व्याज सकिनु पर्ने हो, तर परिक्षा संचालन नहुदा करिब ७ बर्ष लाग्ने देखिएकाे छ ।

विद्यार्थीको कुरा नसुन्ने प्रवृति भएकाले पछुताउनु परेकाे विद्यार्थीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्