संचिताको सन्तान प्रेम (फोटो सहित)



काठमाडौं, ११ माघ

केहि बर्ष अगाडी एक चर्चित अभिनेत्री संचिता लुईटेल नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त र सफल रहेकी थिइन्। अभिनयमा सफल रहदा रहदै उनले तत्कालिन एक्स्सन स्टार निखिल उप्रेतीसंग विवाह गरिन् । दुवैले आपसी सल्लाहमा दोश्रो विवाह गरेका थिए ।

ब्यस्त रहेता पनि विवाह गरे पश्चात केहि बर्ष दुवै मुम्बईमा बसोबास गरे। दुवैको दुई सन्तान रहेका छन्। एक छोरा र एक छोरीको साथमा संचिता निकै व्यस्त रहन्छिन्। घुमघाममा निखिल खासै सहभागी भएको देखिदैन।

यतिबेला संचिता आफ्ना छोराछोरीसंगको तस्विर फेसबुकमा लगातार शेयर गर्ने गर्दछिन्। उनि समय मिल्ने साथ छोरा छोरीलाई समय दिन्छन् । छोरा छोरीलाई घुमाऊन् लैजान्छिन । छोराछोरी भने पछि संचिता लुईटेल हुरुक हुन्छिन् । संचिता ले आफनो फसेबुकमा शेर गरेका केहि तस्विरहरु हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्