चिन र भारतलाई उछिन्दै नेपाल २२ औँ स्थानमा



काठमाडौं, ११ माघ

दुई ठुला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई नेपालले ‘समावेशी विकास सुचकांक २०१८’ मा पछाडी पारेको छ ।

यो सुचकांकमा नेपालले २२ औँ स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औँ स्थानमा चित्त बुझाएका छन् ।

वल्र्ड ईकोनोमिक फोरमले बर्षैपिच्छे विश्वका १ सय देशको आर्थिक क्षमताको समीक्षा गर्ने गरेको छ जसमा २९ वटा परिपक्व अर्थतन्त्र र ७४ उदीयमान अर्थतन्त्र भएका देश छन् ।

प्रतिक्रिया दिनुहोस्