जान्नुहोस हामी कति भाग्यमानी हाइटीमा भोकमरीबाट बाँच्नका लागि माटोको रोटी



बाँच्नको लागि एउटा व्यक्ति के के गर्न सक्ला ? तर माटो चाही अवश्य खादैन । बिश्व मा अझैपनि यस्तो भोकमरी छ जहाँ माटो खाएर बच्नु पर्दछ।सुन्दा अचम्म लाग्नसक्ला तर, यो सत्यकथा हो हाइटीको । हाइटीका बालबालिकाहरुले माटो खान इन्कार गर्दा बाबु–आमा विश्वका थुप्रै बालबालिका भोकका कारण मृत्युवरण गर्न बाध्य रहेको घटना सुनाउँछन् ।माटो खाएर बाँच्ने रहर कसलाई होला ? तर, हाइटीमा यस्तो फोहो र माटो किन्न पनि पैसा तिनुपर्छ ।

गरिबीको रेखामूनि बाँचेका हाइटीका थुप्रै परिवार बजारबाट माटो र फोहोर किनेर ल्याउँछन् । त्यसैमा नुन र तेल हाल्छन् अनि घाममा सुकाएर त्यसैलाई खान्छन् । यस्तो खानाले बालबालिका कूपोषणको शिकार हुने जानकारी पाउँदा–पाउँदै पनि माटो खान बाध्य छन्, हाइटीका जनता ।

प्रतिक्रिया दिनुहोस्