साबुन खाने गर्भवती महिला



गर्बवास्थामा महिलाहरुलाई केहिकुरा खाइरहू जस्तो हुन्छ भन्ने सबैलाई नै थाहा छ । धेरै जसो महिलाहरु खाद्यान्न नै बढी रुचाऊछन् तर सुन्दानै अचम्म लाग्ने ब्रिस्टल कि यी २६ बर्षीय महिलालाइ साबुन तथा अन्य सबुनजन्य पार्टी अति नै मोह छ जुन उनि बिगत ८ महिना देखि खादै आएकी छन्

जेस गेफोर्ड नाम गरेकी ति महिलाले साबुन खादा उनका पतिलाई आफ्नो बच्चाको बारेमा धेरै नै पिर पर्यो तर जब उनले बच्चालाई केहि असर नपर्ने थाहापाए तब उनलाई शान्ति मिल्यो ।

प्रतिक्रिया दिनुहोस्