एक जोडीले घटाए ५५ किलो तौल, बल्ल सेक्सका लागि तयार



टि.भी कार्यक्रम “टू फ्याट टु वोर्क“ मा देखिएका एक जोडी ले आफुहरुले दुबैको शरीरको कुल ५५ केजी तौल घटाए पछी मात्र पहिलोपटक सम्भोग गरेको बताएका छन् । अमेरिकाको प्लाईमाउथ का ४५ बर्षीय स्टेभ र उनकी ४३ बर्षीय श्रीमती मिकेली ले ५ महिना देखि हप्तामा ६ दिन सम्म लगातार कसर गरि एती तौल घटाएका छन् ।

मोटोपनाले गर्दा एकअर्कालाई माया ब्यक्त गर्न नसकेको र आफ्नो तौल घटाए पछी दुवैजना निकै उत्शाहित हुदै आफ्नो मोटोपना संगै अन्य प्रेसर तथा डीप्रेसनपनि कम भएको ब्यक्त गर्दै आहिले आफुहरु काम खोज्न थालेको पनि बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्