ताप्केमा अण्डा परेर उड्यो परेवा (भिडियो सहित )



के तपाइँलाइ चाहिएको अन्डा ताप्केमा नै आयो भने कति सजिलो होला । तर यस्तो पनि हुन्छ कहिले काही । स्टेन फ्जेडेल जब आफ्नो किचन मा पसे तब उनि एक छिन अचम्म परे । किचन को भित्ता र भुई जताततै परेवा को विष्टले भरिएको थियो । उनले क्यामेरा खोलेर भिडियो बनौदाए गर्दा एउटा कुनामा परेवा बसेको थियो । उनलाई देखे पछी परेवा उडेर बाहिर भागे पछी भने ताप्के मा अन्डा देखियो जुन परेवाको नै थियो र ताजा पनि । नोर्वे को बातावरण सम्बन्धि एजेन्सी मा काम गर्ने फ्जेडेल उक्त अन्डाको परिक्षेण गरि केहि काम मा प्रयोग गर्न सकिने बताए।

विश्वास लागेन भने भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्