तपाई यदि डराउनुहुन्छ भने तपाइँ स्वस्थ हुनुहुन्छ : एक अध्ययन



संसारमा नडराउने मान्छे भेट्न गाह्रो पर्छ । कोहि न कोहि मान्छे केहि जनावर अथवा बस्तुसंग डराउने गर्दछन ।

तर डराउने बानिले हाम्रो स्वास्थ अवस्थालाइ पनि संकेत गरिरहेको कुराको खुलाशा भएको छ ।

डराउने प्रक्रिया भनेको हाम्रो शरीरमा हुने रोग प्रतिरोधात्मक शक्ति जस्तै हो जुन शरीर ललाई असर गर्ने र बिरामी बनाउने कुरा बाट टाढा राख्न हाम्रो दिमागले दिने संकेत हो । रोग प्रतिरोधात्मक शक्तिले हाम्रो शरीरमा नियमित रुपमा हर्मोन हरु उद्पाधन गरेर शरीर लाइ स्वस्थ राखने काम गर्छ तर डराउने बेला पनि त्येस्तै प्रकारको हर्मोन काम मात्रामा उद्पाधन हुने हुनाले यसलाई सामान्य रुप मा लिइन् छ।

यसले तपाइको शरीर स्वस्थ छ भने राम्रो संग हर्मोन पैदा हुने भएकोले डराउने प्रक्रियालाई स्वस्थको संकेत को रुप मा मान्न सकिन्छ । लन्डन को स्वास्थ तथा मेडिकल स्कूलका डा. भल कुर्टिसका अनुसार डर मानिसको जिबनयापन लागि चाहिने महत्वपूर्ण प्रक्रिया हो जसले जस्तोसुकै खतरा बाटपनि बचाउन मद्धत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्