जान्नुहोस् ! आश्चर्यजनक मानब शरिरको तथ्य



१.दिमाग रातिको समयमा धरै सक्रिय हुन्छ दिउसोको तुलनामा,किन भन्ने कुरा अहिले सम्म विज्ञानलाई पनि थाहा छैन ।

२.दार्ही शरिरको सबै भन्दा छिटो बढने रौ हो ।

३.बिचको अम्ला को नग(nail) अरु अम्ला को भन्दा चाडो बढ्छ ।

४.महिलाको मुटुको धडकन पुरुष को भन्दा चाडो धडकिन्छ ।

५.महिलाले पुरुष को भन्दा दोब्बर भन्दा धरै आखा झिम्काउछन् ।

६.हामी बिहानको समयमा १ cm  जति अग्लो हुने गर्छौ साझको तुलनामा ।

७.आफनै हातले घटी निचोरेर हामी आत्माहत्या गर्न सक्दैनौ ।

८.पुरुषलाइ महिलाको भन्दा बढी बाढूल्की  लाग्ने गर्दछ ।

९.हामीले जीवन काल भरि करिब २ swimming pools भरिने राल निकाल्छौ ।

१०.हामीले धेरै खाएपछि कम सुन्ने गर्दछौ ।

प्रतिक्रिया दिनुहोस्