१.दिमाग रातिको समयमा धरै सक्रिय हुन्छ दिउसोको तुलनामा,किन भन्ने कुरा अहिले सम्म विज्ञानलाई पनि थाहा छैन ।
२.दार्ही शरिरको सबै भन्दा छिटो बढने रौ हो ।
३.बिचको अम्ला को नग(nail) अरु अम्ला को भन्दा चाडो बढ्छ ।
४.महिलाको मुटुको धडकन पुरुष को भन्दा चाडो धडकिन्छ ।
५.महिलाले पुरुष को भन्दा दोब्बर भन्दा धरै आखा झिम्काउछन् ।
६.हामी बिहानको समयमा १ cm जति अग्लो हुने गर्छौ साझको तुलनामा ।
७.आफनै हातले घटी निचोरेर हामी आत्माहत्या गर्न सक्दैनौ ।
८.पुरुषलाइ महिलाको भन्दा बढी बाढूल्की लाग्ने गर्दछ ।
९.हामीले जीवन काल भरि करिब २ swimming pools भरिने राल निकाल्छौ ।
१०.हामीले धेरै खाएपछि कम सुन्ने गर्दछौ ।