नेपालको भौगालिक जानकारी



१- नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग कि.मि.
२- नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.
३- नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.
४- नेपाल कुन महादेशमा अवस्थित छ ? –एशिया
५- नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३५
६- नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? –०.०३५
७- नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर
८- नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस
९- नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? – ६ वटा
१०- चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६
११- भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ? –२६ वटा
१२- क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा
१३- क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली
१४- क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो
१५- क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर शहर

प्रतिक्रिया दिनुहोस्