यो जाडोमा यि नायिकाहरुको चर्तिकला बोल्ड की अर्धनग्न …(हेर्नुहोस् भिडियो)



१२ माघ : जाडो मौसममा आफ्नो सुन्दरता देखाउन अभिनेत्रीहरुलाई हम्मे हम्मे हुन्छ । आफ्नो स्वस्थ्यमा पनि ख्याल गर्नु जरुली हुन्छ । जाडो मौसममा पनि अभिनेत्रीहरु विभिन्न कार्यक्रममा वान पिसमा देखिनु चुनौती हो । तर अभिनेत्री बर्षा शिवाकोटीले यो काठमाडौंको जाडोलाई चुनौतीनै दिएकी छन् । अझ केहि दिन अघि नायिका सुष्मा कार्कीले जाडो मौषमलाई नै चुनौति  दिने गरि निर्धक्कसँग बिकिनी लगाएर स्विमिङ पुलमा फोटोसेसन गराएकी छिन् । फोटोमा उनी रातो विकिनीमा देखिएकी छिन् ।

थप भिडियोमा:

प्रतिक्रिया दिनुहोस्