यिनको पिडा सम्भोग को बेला लिङ्ग भाचियो



सम्भोगको आनन्दको बेला अलान पार्केलाइ एउटा आवाज संगै दुखी महसुस भयो । त्यो दुखाई अहिले सम्मकै पीडादायी भएको उनको भनाइ छ ।

त्यो पिडा उनको लिङ्ग भाचिएको कारण ले गर्दा थियो। आफ्नी २२ बर्षिया गर्लफ्रेन्ड संग सम्भोग गरिरहेका उनको लिङ्ग संयोगवस त्यति संबेदनशील ठाउँ बाट भाचिएको छैन । अपरेसन पछी उनि सामान्य मानिस जस्तै हिडडुल गर्न थालेका छ तर उनले अझै २ महिना सम्म आराम गर्नु जरुरि छ ।

प्रतिक्रिया दिनुहोस्