के हो यस्तो अचम्म ! पानीको बोत्तल लाइ अन्डरवयर



प्रविधिको बिषयमा सधै नया नया बस्तु उत्पादन गर्ने कम्पनिहरु बिचित्र बिचित्र किसिमका बस्तुहरु बजार मा ल्याउने गर्छन त्येस्तै जापानको कितन क्लब कम्पनि ले बोत्तल लाइ लगाउने अन्डरवएर बजार मा ल्याएको छ ।

बजारमा वेन्डिंग मेचीन मा सजिलै पहिने यस्ता अन्डरवएरहरु को मूल्य २०० जापानिज एन सम्म पर्ने निर्माताको भनाइ छ। २०१३ मा मोबाइल लाइ लगाउने अन्डरवएर उत्पादन गरेर चर्चा मा आएको उक्त कम्पनिले यो पटक भने केहि काम लाग्ने खालको समान को निर्माण गरेको दाबी छ । चिसो बोत्तल टेबलमा राख्दा टेबलमा पानी पर्ने भएकोले बोतलमा बाहिर भएको पनि अन्डरवएरले सोसि दिने र टेबल नभिज्ने हुदा यो लोकप्रिय हुन सक्छ ।

बिबिन्ना रंग र डिजाइनमा पाइने यस्ता अन्डरवएरहरु ५०० मि.लि बोत्तल लाइ मात्र भएको ले ठुला बोत्तलहरु त्येतिकाइ राख्न पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्