नग्न हुनुहोस, नत्र फेल भइएला



पढे पछी पास हुने र जागिर खाने सबैको चाहना हुन्छ तर एदी तपाई परिक्षामा पास हुनको लागि नांगोरूपमा हुनुपर्यो भने के गर्नुहुन्छ ? सबैको जवाफ फेल हुन्छु भन्ने नै हुन्छ । तर अमेरिकाको युसी सान डिएगो युनिभर्सिटी को आर्ट बिषयका विधार्थीहरुले पास हुनलाई अन्तिम परिक्षा मा नंग्नता प्रस्तुत गर्नु पर्छ ।

युनिभर्सिटीका प्रोफेसर रिकार्डो डोमिनग्युज़ का अनुसार पछिल्लो ११ वर्ष देखि नै परिक्षाको यो परम्परा चल्दै आएको र भर्ना हुने बेलामा नै सबैलाई जानकारी गरिने भएको ले यस मा कुनै आपति नरहेको बताएका छन् । कला र चित्र बाट नग्नता प्रस्तुत गरिने हुदा नंग्नाता प्रस्तुत गर्न आफु नै नाङ्गो हुन नपर्ने र जुनकुनै रुप मा पनि प्रस्तुत गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्