बलात्कारी बाबा राम रहिमको सेक्स भिडियो बाहिरियो (भिडियो सहित)



एजेन्सी । भारतका एक चर्चित बलात्कारी बाबा राम रहिम जेल चलान भएसंगै उनका विभिन्न हर्कत र कर्तुतहरु एक पछि अर्को गर्दै सार्वजनिक भैरहेका छन्।

यसैबीच फेरी रामरहितले एक महिलासँग शारीरिक सम्पर्क बनाईरहेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनीले एक महिलासँग शारीरिक सम्बन्ध गर्न लिप्त भएको स्पष्ट रुपले देखिन्छ । तर उक्त महिलाको को हुन् भन्ने कुरा भने खुल्न सकेको छैन। । भारतीय मिडियाहरुका अनुसार उक्त महिला साध्वी वा कथित ‘धर्मपुत्री’ हनीप्रीत नै पनि हुन सक्ने अनुमान पनि गरिएको छ ।

डेरा सच्चा सौदा नामक धार्मिक संस्थाका प्रमुख बाबा रामरहित आफ्नै २ साध्वी (महिला भक्तजन) लाई बलात्कार गरेको आरोपमा हरियाना अदालतबाट दोषी ठहर भई २० वर्षको लागि जेल चलान भएका छन् । बाबाकी धर्मपुत्री हनीप्रीत पनि अहिले प्रहरी हिरासतमा रहेकी छन् । यदपी, भिडियोमा देखिएको बाबा राम रहिम नै हुन वा अन्य कोही हुन यकिनका साथ भन्न कठिन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्