तस्वीर एक अर्थ अनेक ! आमा छोराको रोमान्स



सन् २०११ मा मोडल तथा अभिनेत्री स्टेफनी सेयमोर र उनको किशोर छोराको केही तस्वीरहरुले इंटरनेटमा यस्तो सनसनी फिजाइ दियो कि जस्ले पनि यो तस्वीर हेरेर यही सोच्यो होला कि कोही प्रेमी-प्रेमिका समुन्द्रमा फुर्सदको पल बिताइ रहेको छन । जस्लाई यो थाहा थिएन कि फोटोमा दिखने मोडल र किशोर आमा छोरा हुन ति सबै गल्तिको शिकार भए । जुन तस्वीरको बारेमा आज हामी फेरी चर्चा गर्दैछौं ।
यो तस्बिरलाई इंटरनेटमा पोस्ट गरेपछी, स्टेफनी सेयमोरको छोराले यस्मा धेरै तिखो टिप्पणी गर्‍यो । स्टेफनी सेयमोरको छोरा पीटर ब्रांटले आफ्नो फोटोलाई यसरी पेश गरेकोमा आलोचना पनि गरे । तपाईं पनि यो तस्बिर हेर्नुस् ……. तपाईंलाई कस्तो लाग्छ ? यस्तो सम्बन्ध के भन्न् सकिन्छ ?

अन्य तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्