के हो त २ हजारमा सलमान खान ? (भिडियो सहित)



डीसी इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रमा सलमान खानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि सहभागि हुनेछन् । सो कार्यक्रमको टिकट दर २ हजार तोकिएको छ भने  कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइने छ ।

प्रतिक्रिया दिनुहोस्